आज सभामुख देवराज घिमिरे कम्बोडियाको जाँदै छन् । मंसिर ८ गतेदेखि १० गतेसम्म हुने सहिष्णुता र शान्तिका लागि अन्तर्राष्ट्रिय संसदको ११ औं सम्मेलन ९आईपीटीपी० मा सहभागी हुन घिमिरे कम्बोडिया जान लागेको हो ।
सभामुख घिमिरे सम्मेलनमा सहभागी भएर ११ गते स्वदेश फर्कने कार्यक्रम छ ।ग्लोबल काउन्सिल फर टोलरेन्स एन्ड पिसले विभिन्न मुलुकका सांसदबीच अन्तर्क्रियाका लागि सन् २०१७ देखि यो सम्मेलन आयोजना गर्दै आएको छ ।

















