मौसम बदली भएसँगै विभिन्न स्थानमा हिमपात सुरु (तस्बिरहरु)

मौसम बदली भएसँगै विभिन्न स्थानमा हिमपात सुरु भएको छ । हिमाली जिल्लामा यस वर्ष पहिलोपटक हिमपात भएको छ । आइतबार साँझदेखि मौसममा आएको फेरबदलका साथै दिउँसो हावाहुरी सुरु भएपछि गए रातिदेखि हिमपात सुरु भएको हो । डोटी, बाजुरा र हुम्लामा हिमपात भएको हो । साथै,वर्षासँगै बैतडीसहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा पनि हिमपात भएको छ ।

डोटीको बडिकेदार गाउँपालिकामा हिउदे वर्षासँगै हिमपात भएपछि सेताम्मे देखिएका बस्ती ।
डोटीको बडिकेदार गाउँपालिका
आइतबार रातिदेखि हिमपात भएसँगै सेताम्ये देखिएको हुम्ला सदरमुक सिमकोटका बस्ती
हुम्ला सदरमुक सिमकोटका बस्ती
सेताम्ये देखिएको हुम्ला सदरमुक सिमकोटका बस्ती ।
हुम्ला सदरमुकमा सिमकोटका बस्ती ।

बाजुरामा वर्षासँगै हिमपात