काठमाडौं महानगरपालिका-१० देवीनगरमा हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ४६ वर्षीया महिला बिहीबार मृत अवस्थामा फेला परेकी छिन् ।
यसबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।