प्रधानमन्त्री ओलीद्वारा शुभकामना

प्रधानमन्त्री केपी शर्मा ओलीले इस्वी संवत् २०२५ आजदेखि प्रारम्भ भएकामा सबैमा शुभकामना व्यक्त गरेको छ ।

सामाजिक सञ्जाल फेसबुकमा उनले उदाउँदो सूर्यको तस्बिर राखेर ‘सबैको जीवनमा सुन्दर बिहानीको उदय होस् , नयाँ वर्ष सन् २०२५ को हार्दिक शुभकामना ’ लेखेको छ ।