मृत अवस्थामा फेला

नवलपरासीको गैंडाकोट नगरपालिका-१७ झहरे खोला डेरा गरी बस्ने भारत उत्तर प्रदेश घर भएका
३४ वर्षीय सत्री थापा आफ्नै कोठामा बुधबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।