अछाम, १ माघः स्वस्थ समाज, समृद्ध नेपाल र वश्विशान्तकिा लाग ियोग’ भन्ने नाराका साथ आज यहाँ दशौँ राष्ट्रयि योग दविस मनाइएको छ ।प्रमुख जल्लिा अधकिारी शविप्रसाद लम्सालको अध्यक्षतामा मनाइएको योग दविसमा पतञ्जल योग समति िअछामका योग प्रशक्षिक जयबहादुर बोगटी, अछाम जल्लिा महलिा योग प्रभारी गीता हमाल, महामन्त्री वशिेश्वरप्रसाद ढुङ्गानाले योगका बारेमा जानकारी दनिाका साथै योग प्रशक्षिण दनिुभएको थयिो । प्रमुख जल्लिा अधकिारी लम्सालले योग दविस मनाउन थालेपछ िनेपालमा योग र आयुर्वेदको क्षेत्र वकिसति हुने बताउनुभयो । शारीरकि र मानसकि रुपले स्वस्थ रहन योग महत्वपूर्ण माध्यम भएको उहाँले उल्लेख गर्नुभयो ।योग दविसमा उपस्थति सबैलाई जङ्गली तरुल, तलिको लड्डु र चाकु खुवाएर शुभकामना आदानप्रदान गरएिको जल्लिा आयुर्वेद केन्द्रका प्रमुख दीपकराज पन्तले जानकारी दनिुभयो ।


















