मृत अवस्थामा फेला

गोरखाको पालुङटार नगरपालिका-६ ठुला चौरस्थित बुढीकुवामा सोही ठाउँ बस्ने ६७ वर्षीया कृष्णमाया कामी बिहीबार मृत अवस्थामा फेला परेकी छिन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।