अघिल्ला ४ दिन लगातार घटेको सुन बुधबार बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको भाउ प्रतितोला १ लाख ७३ हजार ५ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन १ लाख ७३ हजार ३ सय रुपैयाँ थियो ।
यसअघि गत बिहीबार मूल्य हालसम्मकै उच्च प्रतितोला १ लाख ७६ हजारमा सुनको कारोबार भएको थियो । त्यसयता अघिल्लो दिन मंगलबारसम्म मूल्य घटिरहेको थियो ।
चाँदीको मूल्य तोलामा १० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला १ हजार ९८० रुपैयाँमा चाँदी आज १ हजार ९९० रुपैयाँमा कारोबार भएको छ ।

![यी हुन् मन्त्रिपरिषद्का सात निर्णय [सूचीसहित] यी हुन् मन्त्रिपरिषद्का सात निर्णय [सूचीसहित]](https://sannnews.com/wp-content/uploads/2026/09/Sann-news-99-600x400.jpg)









![यी हुन् मन्त्रिपरिषद्का सात निर्णय [सूचीसहित] यी हुन् मन्त्रिपरिषद्का सात निर्णय [सूचीसहित]](https://sannnews.com/wp-content/uploads/2026/09/Sann-news-99-150x150.jpg)






