राष्ट्रपति रामचन्द्र पौडेललाई कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले भेट गरेका छन् । भेट राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार भएको हो ।
भेटमा समसामयीक विषयमा कुराकानी भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।