तनहुँको भिमाद नगरपालिका-६ कुमार चोकस्थित सेती नदी किनारमा कास्की पोखरा महानगरपालिका-३२ बस्ने दिपक लामाको छोरा ११ वर्षीय आख्यान लामा आइतबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।