प्रदर्शनस्थलमा घाइते लिन गएको एम्बुलेन्समा तोडफोड

नयाँ बानेश्वरमा एम्बुलेन्स तोडफोड भएको छ । प्रदर्शनका क्रममा घाइतेलाई लिन गएको एम्बुलेन्समा तोडफोड भएको हो ।

तोडफोडबाट एम्बुलेन्सका सिसा फुटेका छन् ।