काठमाडौं । जेनजी प्रदर्शनकारीहरुले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई कारागार मुक्त गराएका छन् ।
प्रदर्शनकारीहरुले ललितपुरस्थित नख्खु कारागारमा पुगेर रविलाई थुनामुक्त गरेका हुन ।