नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आजदेखि बस्दै छ । सुकेधारस्थित मिराकल पार्टी प्यालेसमा बस्ने बैठकमा पार्टी अध्यक्ष माधव नेपाल सुरक्षाकर्मी विना नै पुगेका छन् ।
सरकारले मंगलबार पूर्वप्रधानमन्त्री समेत रहेका नेपालको सुरक्षार्थ खटिएका सबै सुरक्षाकर्मी फिर्ता गर्ने निर्णय गरेको थियो।


















