नेकपा माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिको बैठक बस्नुअघि सचिवालय बैठक बसेको छ ।
प्रज्ञाभवन कमलादीमा सुरु भएको बैठकमा समसामयिक राजनीति, आठ दिलबिच हुने एकता लगायत विषयमा छलफल हुने संयोजक प्रचण्डको सचिवालयले जनाएको छ । सचिवालय बैठक लगत्तै आयोजक समितिको बैठक बस्नेछ ।



















