राष्ट्रपतिद्वारा अध्यादेश जारी

राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल विशेष सेवा(दोस्रो संसोधन) अध्यादेश २०८२ जारी गरेका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले शुक्रबार उक्त अध्यादेश जारी गरेका हुन् ।

1-8-5_अध्यादेश जारी_विज्ञप्ति