नेपाली कम्युनिस्ट पार्टीलेको एकता सन्देश सभा सुरु हुँदैछ

 

 

 

५ पुस, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले काठमाडौंमा आयोजना गरेको एकता सन्देश सभा सुरु हुँदैछ । भृकुटीमण्डपमा बागमती प्रदेशस्तरीय एकता सन्देश सभा गर्न लागेको हो ।

सभाका लागि मञ्च व्यवस्थापनको काम सकिएको छ । अहिले उपत्यका तथा वरपरका जिल्लाबाट नेता-कार्यकर्ताहरू र्‍यालीसहित प्रदर्शनी मार्ग  जान थालेका छन् । मुख्य मञ्ज पद्मोदय मोड नजिक बनाइएको छ