राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३ सय ४ औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइएको छ । वि. सं १७७९ मा जन्मिएका शाहको जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा मुलुकभर विभिन्न कार्यक्रमको आयोजना गरिएको छ ।
आधुनिक नेपालको एकीकरण अभियानका नेतृत्वकर्ता शाहले राष्ट्रको एकीकरण अभियानमा पुर्याएको योगदानको स्मरण गर्दै सिंहदरबार पश्चिम ढोका अगाडिको पृथ्वीनारायणको सालिकमा पुष्पहार अर्पण गरी सम्मान गरिएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री सुशीला कार्की,अर्थमन्त्री रामेश्वरप्रसाद खनाल,अर्थमन्त्री रामेश्वरप्रसाद खनाल,अर्थमन्त्री रामेश्वरप्रसाद खनाल रअर्थमन्त्री रामेश्वरप्रसाद खनाल उपस्थित भएका थिए ।
























