एमाले पार्टी कार्यालयमा दिउँसो १ बजे पत्रकार सम्मेलन

नेकपा एमालेले फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका सम्बन्धमा बुधबार पत्रकार सम्मेलन गर्दैछ ।

पार्टी केन्द्रीय कार्यालय, च्यासलमा पत्रकार सम्मेलन आयोजना गरिएको हो ।