मेडिकल व्यवसायी दुर्गा प्रसाईँ काठमाडौंको चाल्नाखेलबाट पक्राउ परेका छन् । काठमाडौंबाट वीरगञ्ज जाने क्रममा उनलाई काठमाडौं प्रहरीले पक्राउ गरेको हो । उनले वीरगञ्जमा कार्यक्रम गर्ने तयारी गरिरहेका थिए । प्रहरीले उनलाई थप अनुसन्धानका लागि साइबर ब्युरोमा बुझाउने तयारी गरिरहेको छ ।
प्रसाईंले वीरगन्जमा कार्यक्रम गर्ने योजना बनाए पनि उनलाई स्थानीय प्रशासनले अनुमति दिएको थिएन । प्रसाईंले भने अनुमति नपाए पनि घन्टाघरमा कार्यक्रम गर्ने अडान राखेका थिए ।

![यी हुन् मन्त्रिपरिषद्का सात निर्णय [सूचीसहित] यी हुन् मन्त्रिपरिषद्का सात निर्णय [सूचीसहित]](https://sannnews.com/wp-content/uploads/2026/09/Sann-news-99-600x400.jpg)









![यी हुन् मन्त्रिपरिषद्का सात निर्णय [सूचीसहित] यी हुन् मन्त्रिपरिषद्का सात निर्णय [सूचीसहित]](https://sannnews.com/wp-content/uploads/2026/09/Sann-news-99-150x150.jpg)






