आजका लागि कृषिउपजको थोक मूल्य

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार गोलभेँडा ठूलो भारतीय प्रतिकिलो रु ७०, गोलभेँडा सानो भारतीय प्रतिकिलो रु ३५, गोलभेँडा सानो तराई प्रतिकिलो रु ४५, आलु रातो प्रतिकिलो रु २६, आलु रातो भारतीय प्रतिकिलो रु २५ र प्याज सुकेको भारतीय प्रतिकिलो रु ३७ रहेको छ । यसैगरी, गाजर लोकल प्रतिकिलो रु ५०, गाजर तराई प्रतिकिलो रु ४०, बन्दा लोकल प्रतिकिलो रु ४५, बन्दा तराई प्रतिकिलो रु ४०, बन्दा नरिबल प्रतिकिलो रु ३५, काउली स्थानीय प्रतिकिलो रु ३२, काउली स्थानीय ज्यापू प्रतिकिलो रु ४५, काउली तराई प्रतिकिलो रु ३२, रातो मूला प्रतिकिलो रु ३५, सेतो मूला लोकल प्रतिकिलो रु १५, सेतो मूला हाइब्रिड प्रतिकिलो रु २०, भन्टा लाम्चो प्रतिकिलो रु ९० र भन्टा डल्लो प्रतिकिलो रु ९० कायम भएको छ ।
त्यसैगरी, मटरकोसा प्रतिकिलो रु ५०, घिउ सिमी लोकल प्रतिकिलो रु ६५, घिउ सिमी हाइब्रिड प्रतिकिलो रु ६०, घिउ सिमी राजमा प्रतिकिलो रु ७०, टाटे सिमी प्रतिकिलो रु ८०, तिते करेला प्रतिकिलो रु १२०, घिरौँला प्रतिकिलो रु ९०, लौका प्रतिकिलो रु ७०, फर्सी पाकेको प्रतिकिलो रु ६०, हरियो फर्सी लाम्चो प्रतिकिलो रु १५, हरियो फर्सी डल्लो प्रतिकिलो रु १५, सलगम प्रतिकिलो ६०, भिन्डी प्रतिकिलो १२०, सखरखण्ड प्रतिकिलो ७०, बरेला प्रतिकिलो रु ५०, पिँडालु प्रतिकिलो रु ६० र स्कुस प्रतिकिलो रु ६० कायम गरिएको छ ।रायोसाग प्रतिकिलो रु ५०, पालुङ्गो प्रतिकेजी रु ८०, चमसुर प्रतिकिलो रु ८०, तोरीसाग प्रतिकिलो रु ४०, मेथी प्रतिकिलो रु ८०, हरियो प्याज प्रतिकिलो रु ६०, बकुला प्रतिकिलो रु ५५, तरुल प्रतिकिलो रु ८०, च्याउ ९कन्य० प्रतिकिलो रु ३००, च्याउ ९डल्ले० प्रतिकिलो रु २८०, राजा च्याउ प्रतिकेजी रु ३०० र सिताके च्याउ प्रतिकेजी रु १,००० निर्धारण गरिएको छ ।ब्रोकाउली प्रतिकिलो रु ३५, चुकुन्दर प्रतिकिलो रु ७०, सजीवन प्रतिकेजी रु ३००, रातो बन्दा प्रतिकिलो रु ८०, जिरीको साग प्रतिकिलो रु ९०, ग्याठकोभी प्रतिकिलो रु ७०, सेलरी प्रतिकिलो रु १२०, पार्सले प्रतिकिलो रु ४००, सौफको साग प्रतिकिलो रु ८०, पुदिना प्रतिकिलो रु ३५०, गान्टे मूला प्रतिकिलो रु ६०, इमली प्रतिकिलो रु १८०, तामा प्रतिकिलो रु १३०, तोफु प्रतिकिलो रु १५०, गुन्द्रुक प्रतिकिलो रु ३०० र रूखटमाटर प्रतिकेजी रु २८० तोकिएको छ ।