रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले केन्द्रीय समितिको बैठक बोलाएको छ ।

पार्टी सभापति रवि लामिछानेले सोमबार अपराह्न ३ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्नेगरी केन्द्री समितिको बैठक बोलाएका हुन् ।