नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । भोलि बस्नेगरी बैठक बोलाइएको संसदीय दलको नेता भीष्मराज आङदेम्बेले बताए।
उनका अनुसार बैठक दिउँसो १ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्नेछ। बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।