एमालेका मेचे राष्ट्रियसभा सचेतक

नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले राष्ट्रियसभा सचेतकमा रोशनी मेचेलाई चयन गरेको छ ।

एमाले संसदीय दलका नेता रामबहादुर थापाले उहाँलाई सचेतकमा आज नियुक्त गरे हो ।