राष्ट्रिय दलित आयोगका सदस्य टुञ्जे कामीले पदबाट राजीनामा दिएको छ ।
नेपालको संविधानको धारा २५५ को उपधाराा (४) को (क) बमोजिम आजदेखि लागू हुने गरी उनले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राजीनामा दिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।