संसदबारे नयाँ रणनीति बनाउन छलफलमा विपक्षी दल

प्रतिनिधिसभाका विपक्षी दलको बैठक सुरु भएको छ । सिंहदरबारस्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा विपक्षी दलका प्रमुख सचेतक र सचेतकको सर्वदलीय बैठक सुरु भएको हो ।

बैठकमा प्रतिनिधिसभाको गतिरोध र समसायिक विषयमा छलफल हुनेछ ।