यी हुन् ३ सय ८४ जना रास्वपा केन्द्रीय सदस्यका उम्मेदवार (सूचीसहित)

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकाहरूको प्रारम्भिक सूची सार्वजनिक गरेको छ । केन्द्रीय निर्वाचन आयोगले प्रकाशित गरेको सूचीमा केन्द्रीय सदस्यका उम्मेदवारीको सूचीमा ३ सय ८४ जनाको नाम रहेको छ ।

बुधबार अपराह्नबाट मतदान हुने भनिए पनि अझै प्रतिनिधिको संख्यामा समस्या देखिएकाले मतदान सुरु हुन सकेको छैन ।