विराटनगरस्थित मोरङ कारागारमा सोमबार बिहानदेखि तनाव उत्पन्न भएको छ। प्रहरीले लागूऔषधलगायत गैरकानुनी सामग्रीको खोजीमा खानतलासी थालेपछि ‘बी’ ब्लकका कैदीबन्दीले नाराबाजी गरेका हुन्।
केही कैदीबन्दी कारागारको छतमा चढेर विरोध जनाइरहेका छन्।