प्रधानमन्त्री बालेन शाह पोखरा पुगेका छन् । शाह शुक्रबार बिहानै स्थलमार्गबाट गाडी चलाउँदै मुस्ताङतर्फ प्रस्थान गरेकामा पोखरा पुगेका हुन् ।
काठमाडौंबाट पोखरासम्म गाडीमा र त्यहाँबाट हेलिकप्टरमा मुस्ताङ जाने तयारी रहेको प्रधानमन्त्री शाहको सचिवालयले जनाएको छ ।


















