राष्ट्रपति पौडेलसमक्ष अख्तियारको वार्षिक प्रतिवेदन पेस

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ।

राष्ट्रपति भवन शीतल निवासमा बिहीबार आयोजित एक विशेष कार्यक्रमका बिच आयोगका अध्यक्ष प्रेमकुमार राईले सो प्रतिवेदन पेस गरेका हुन्।