रास्वपाको पत्रकार सम्मेलन स्थगित

राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले आजलाई तय गरेको पत्रकार सम्मेलन स्थगित गरेको छ । रास्वपाले विज्ञप्ति जारी गर्दै केन्द्रीय कार्यालयमा आज दिउँसो २ बजेलाई राखिएको पत्रकार सम्मेलन अर्को सूचना नआएसम्मलाई स्थगित गरिएको जानकारी दिएको हो ।