परराष्ट्रमन्त्री राणा चीन जाँदै

आज परराष्ट्रमन्त्री आरजु राणा देउवा आज चीन जाँदैछिन् ।

उनले शुक्रबार (मंसिर )४० चिनियाँ विदेशमन्त्री वाङ यीसँग छेङ्दुमा भेटवार्ता गर्ने तय भएको छ । ‘चिनियाँ विदेशमन्त्री पनि छेङ्दुमा आयोजित एक कार्यक्रममा आउने कार्यक्रम रहेको छ ।, ‘दुई समकक्षीबीच छेङ्दुमै भेटवार्ता हुनेछ ।’भेटमा प्रधानमन्त्रीको भ्रमण दुई देशको आपसी हितका विविध विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले बताएको छ ।

परराष्ट्रमन्त्री राणा सोही भ्रमणको तयारीका लागि आजै चीन जान लागेकी हुन् ।