सिराहा मिर्चैया नगरपालिका-५ पुरानो बजार बस्ने २६ वर्षीया रोजिना देवी महतोको आफ्नै घर नजिकै पानी जमेको खाल्डोमा डुबेर आइतबार दिउँसो मृत्यु भएको छ ।
डुबेर अशक्त भएकी उनको सरकारी अस्पताल मिर्चैयामा उपचारको क्रममा मृत्यु भएको
हो ।
यस बारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


















