सुनसरीको बर्जु गाउँपालिका-३ अमडुवाटोलस्थित लक्ष्मी नारायण मन्दिरको पुजारी भारत बिहार अररिया ग्राम पथरदेवा घर भएका ८५ वर्षीय भरत ठटेरी सोही मन्दिर नजिकैको घरमा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
यस बारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।