बाराको महागढीमाई नगरपालिका-१ बरियारपुर टोल बस्ने समिर रायको छोरी २ वर्षीया अलिशा खातुनको घर नजिकै पानी भरी राखेको ड्रममा डुबेर बिहीबार दिउँसो मृत्यु भएको छ। डुबेर अशक्त भएकी उनको प्रादेशिक अस्पताल कलैयामा उपचारको क्रममा मृत्यु भएको हो ।
यसबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


















