एमाले सचिवालय बैठक आज बस्दै

नेकपा एमालेले सचिवालय आज बैठक दिउँसो साढे १२ बजे बस्ने भएको छ ।

सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्न लागेको हो ।बैठकमा राष्ट्रिय राजनीतिलगायतबारे छलफल हुनेछ । एमालेले आगामी २१ र २२ पुसमा केन्द्रीय कमिटी बैठक बोलाएको छ । त्यसबारे पछि छलफल हुने बताएको छ ।