skip this चन्द्रागिरी नगरपालिका

वाशिङटन डिसीमा अमेरिकी एयरलाइन्सको विमान दुर्घटना

१७ माघ, काठमाडौं । अमेरिकाको वाशिङटन डिसीमा हेलिकप्टरसँग ठोक्किएर अमेरिकी एयरलाइन्सको एक विमान दुर्घटना भएको छ ।
रोनाल्ड रेगन विमानस्थल नजिक ६० जना सवार विमान र हेलिकोप्टर आपसमा ठोक्किएका हुन् । बिदेशी समाचार माध्यमका अनुसारनदीमाथि विमान र हेलिकोप्टर ठोक्किएर अमेरिकी एयरलाइन्सको विमान विष्फोट भएको छ ।