शहरी विकास मन्त्रालयले आज क्रिकेट मैदानको प्यारापिट र फलडलाइट क्यानलाई हस्तान्तरण गर्दै

शहरी विकास मन्त्रालयले आज त्रिवि क्रिकेट मैदानको प्यारापिट र फलडलाइट हस्तान्तरण गर्दैछ । मन्त्रालय अन्तर्गतको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा प्रथम चरणमा निर्मित प्यारापिट र फलडलाइट नेपाल क्रिकेट संघ क्यानलाई हस्तान्तरण गर्न लागेको हो ।