रामेछापबाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ वीररबहादुर तामाङसहितकाे नाम सिफारिस

मन्थली : नेपाली कांग्रेस रामेछापले प्रतिनिधिसभा निर्वाचनका लागि वीबहादुर तमाङसहितकाे नाम सिफारिस गरेकाे छ । तामाङ महाधिवेशन प्रतिनिधि र पूर्व महासमिति सदस्य हुन् । उनी आदिवासी जनजाति महासंघको पुर्ब केन्द्रीय सदस्य पनि हुन् ।

अहिलेसम्म पार्टिको चुनाव नलडेका तामाङ युवा माझ लोकप्रिय मानिन्छन्। फागुन २१ मा प्रतिनिधि सभाकाे चुनाव हुँदैछ । उनी खाडादेबि गाउपालिका वडा नम्बर १ राकाथुमका हुन् ।