सर्लाही–४ मा अमरेशको सुरुवाती अग्रता, पछि परे गगन थापा

सर्लाही–४ मा नेपाली कांग्रेसका सभापति गगन थापालाई पछि पार्दै रास्वपाका उम्मेदवार अमरेश कुमार सिंहले अग्रता बनाएका छन् ।

अमरेशले १ हजार ९०८ मत पाउँदा गगनले मात्र ५३६ मत पाएका छन् ।