इजरायलद्वारा इरानको राजधानी तेहरानमा हवाई आक्रमण

इजरायली सेनाले सोमबार बिहानै इरानको राजधानी तेहरानका विभिन्न स्थानहरूमा हवाई आक्रमण गरेको छ । अनुसार इरानभित्र रहेका आतंकवादी पूर्वाधारहरूलाई लक्षित गरी यो सैन्य कारबाही गरिएको बताइएको छ । आक्रमणपछि तेहरान शहरभर शक्तिशाली विष्फोटका आवाजहरू सुनिएको स्रोतले जनाएको छ ।

मध्यपूर्वमा बढ्दो तनावका बीच इजरायलले इरानको राजधानीलाई नै निशाना बनाएर नयाँ आक्रमण गरेको हो ।