आज अपराह्न मन्त्रिपरिषद्को बैठक बस्दै

मन्त्रिपरिषद्को बैठक बस्दैछ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा अपराह्न साढे ४ बजे बैठक बस्न लागेको हो । मन्त्रालयगत लगायत विषयमा बैठकमा छलफल तथा निर्णय हुनेछ ।