जेनजी मुभमेन्टद्वारा गृहमन्त्री गुरुङलाई तत्काल पक्राउ गरी छानबिन गर्न माग

गृहमन्त्री सुधन गुरुङमाथि लागेका आरोपहरूको निष्पक्ष अनुसन्धानका लागि उनलाई तत्काल पदबाट बर्खास्त गरी पक्राउ गर्न माग गर्दै जेनजी मुभमेन्ट, नेपालले प्रहरी प्रधान कार्यालयमा निवेदन पठाएको छ ।

मुभमेन्टका प्रवक्ता विजय शाहले आइतबार प्रहरी महानिरीक्षकलाई सम्बोधन गर्दै उक्त औपचारिक अनलाइनमाध्यममार्फत पठाइएको  बताए ।

दर्ता गरिएको निवेदनमा मुभमेन्टले गृहमन्त्रीमाथि सार्वजनिक रूपमा गम्भीर आरोपहरू उठेको दाबी गर्दै उनी पदमा रहँदा अनुसन्धान प्रभावित हुन सक्ने भन्दै तत्काल पदबाट हटाउनुपर्ने माग अघि सारेको छ।

निवेदन यस प्रकारको छ: