अखिल नेपाल सुकुमबासी सङ्घ र संयुक्त राष्ट्रिय सुकुमबासी मोर्चाले विभिन्न स्थानमा भइरहेको डोजर अभियान र संस्थागत हत्याको विरोधमा काठमाडौंको माइतीघर मण्डलामा खबरदारी कार्यक्रम गरेका छन्।
सुकुम्बासी बस्तीमा बिना विकल्प डोजर चलाएर राज्यले दमन गरेको आरोप लगाउँदै उनीहरूले विरोध प्रदर्शन गरेका हुन्।


















