नेपाली कांग्रेसले अबदेखि संसदमा प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’लाई नखोज्ने भएको छ । बुधबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले प्रधानमन्त्रीले नेपालले भारतको भूमि मिचेको अभिव्यक्तिको समयमा पेल्ने उपयुक्त समय भएपनि कांग्रेस सम्हालिएको बताए ।
आङदेम्बेले प्रधानमन्त्रीले माफी संसदमा नभएर देश र जनतासँग माग्नुपर्ने बताए ।


















