रास्वपाले कांग्रेसका सभापति गगन थापा र एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई महाधिवेशनमा विशिष्ट अतिथिको लागि निम्ता पठाएको छ ।
असार ७ गतेदेखि चितवनमा हुने महाधिवेशनमा विशिष्ट अतिथिका रूपमा गगन र ओलीलाई निमन्त्रणा गरिएको रास्वपाले जनाएको छ । दुवै नेतासम्म निमन्त्रणापत्र पुगिसकेको छ।
















