रास्वपा महाधिवेशन : बन्द सत्र सुरु

चितवनको भरतपुरमा जारी रास्वपाको बन्द सत्र सुरु भएकाे छ । बन्द सत्र हिजो नै सुरु गर्ने भनिए पनि प्राविधिक कारण देखाउँदै बन्द सत्र आजसम्म लम्बिएको हो ।

बन्द सत्रमा सभापति रवि लामिछाने लगायतका नेताहरू उपस्थित भइसकेका छन् । तर प्रधानमन्त्री एवं रास्वपाका वरिष्ठ नेता बालेन शाह भने उपस्थित भएका छैनन् ।