प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)का प्रमुख राजनीतिक सल्लाहकार असिम साहले पनि केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् ।
साहले पार्टीमा कुनै गुट छैन भन्ने सन्देश दिन आफूले उम्मेदवारी दिएको बताएका छन् । ‘पार्टीमा कुनै पनि गुट छैन भन्ने सन्देश दिन हो उम्मेदवारी’, उनले भने, ‘संस्थागत रुममा लैजान हो ।’
















