जुत्ता, पाइन्ट साडीलगायतका कपडा भन्दै अमेरिका पठाउन लागिएको कार्गो बाक्साबाट सुनका गरगहना बरामद भएका छन् । यो प्रकरणमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा एपेक्स लजिस्टिक प्रालिका सञ्चालक ४६ वर्षीय यज्ञराज सुवेदी र युनिक कार्गो झापा, बौछका सञ्चालक ३४ वर्षीय रामप्रसाद दाहाल रहेका छन् ।
१६ असारको साँझ साढे ५ बजेतिर त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्स भवनमा मेनफिस्ट न. एएमएस एपी ३२१ मा जुत्ता, पाइन्ट, साडी लगायतका कपडाहरु भएको कार्गो बाकसबाट ठूलो मात्रामा सुनका गरहना बरामद भएका हुन् ।
यी सामानहरु युनिक कार्गो र एपेक्स लजिस्टिकमार्फत अमेरिका पठाउन लागिएको थियो ।

![यी हुन् मन्त्रिपरिषद्का सात निर्णय [सूचीसहित] यी हुन् मन्त्रिपरिषद्का सात निर्णय [सूचीसहित]](https://sannnews.com/wp-content/uploads/2026/09/Sann-news-99-600x400.jpg)









![यी हुन् मन्त्रिपरिषद्का सात निर्णय [सूचीसहित] यी हुन् मन्त्रिपरिषद्का सात निर्णय [सूचीसहित]](https://sannnews.com/wp-content/uploads/2026/09/Sann-news-99-150x150.jpg)






