मुख्यसचिवमा गोविन्द कार्की नियुक्त

सरकारले गोविन्द कार्कीलाई मुख्यसचिव नियुक्त गरेको छ । बुधबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई मुख्यसचिवमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।