नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य राजीव ढुङ्गानाले कांग्रेसको १५औँ महाधिवेशनमा सहमहामन्त्री पदमा उम्मेदवारी दिने भएका छन् ।
ढुंगाना २०७६ माघमा नेविसंघको अध्यक्ष भएका थिए । उनले आफूले सहमहामन्त्रीमा उम्मेदवारी दिने र विजयी हुने विश्वास व्यक्त गरे ।



















